नियम ४०
अंग्रेजी भाषाको प्रयोग गर्न सक्ने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम दिनु पर्ने दरखास्त, जारी गर्नु पर्ने अनुमतिपत्र, प्रमाणपत्र वा आदेश वा निर्देशन जारी गर्दा नियन्त्रक वा प्रमाणीकरण निकाय वा ग्राहकले
आवश्यकता अनुसार अंग्रेजी भाषाको माध्यमबाट समेत गर्न सक्नेछन् ।